Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   3
  View Articles

Name  
   naren 
Subject  
   सात महिनादेखि बन्दी सुवास स्वदेश फिर्ता
सात महिनादेखि बन्दी सुवास स्वदेश फिर्ता
२००८/२/१ ११:४५
अन्ततः विरामी अबस्थामा रहेका सुवासलाई वुधवार राती दक्षिण कोरियाको अध्यागमनले नेपाल फिर्ता गरेको छ ।  सुवासलाई नेपाल फर्काईदैछ भन्ने जानकारी प्रवासी श्रमिक यूनियनलाई  दिईएको थिएन । गत जुलाईमा दोङदेमुनमा पक्राउ परेका सुवासलाइ सात महिनासम्म प्रवासी बन्दीगृह ह्वासंगमा राखिएको थियो ।
सुवास गत एक महिनादेखि विरामी थिए । उनको रगतमा चिनिको मात्रा अत्धाधिक देखिएको थियो । उनले आफुलाई असह्य हुने गरी पेट दुख्ने गरेको बताउदै आएका थिए । सुवास र श्रमिक तथा मानव  अधिकारवादीहरुले उनलाई बन्दीगृह वाहिरको अस्पतालमा उपचार गराउनु पर्ने माग राख्दै आएका थिए । सुवासलाई हिडिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो । जुन यहांको  कानून विपरित छ । त्यसो त कोरियाली कानून अनुसार विरामीलाइ जवर्जस्ती निकाला गर्न नपाईने व्यवस्था पनी  छ ।
अध्यागमन कानूनले अवैधानिक रुपमा वसेका प्रवासी मजदुरलाई प्रहरीले पक्राउ गर्न नपाउने व्यवस्था गरेको छ । सुवासको उक्त पक्राउ अवैधानिक भएकाले त्यस विरुद्ध २००७/७/३ तारीख  मुद्धा दर्ता गरिएको थियो । गत सोमवार मानव आधिकार मा लगायेको मुद्दा को फैसलामा प्रहरिको यस्तो क्रियाकलाप बिरुद्ध स्वास्थ्य बारे  फैसला गर्न नमिल्ने निर्णय सात  महीना लामो बहस पछि दियो / प्रहरिलाई मानव अधिकार बारे शिछा दिनु त परै जावस मानव अधिकारको  यस्तो निर्णय ले त्यस सस्था प्रति जून आस्था र विस्वास थियो त्यों समेत गुमना पुगेको छ / आपत कालीन प्रवासी श्रमिक यूनियन का सयोजक नरेन्द्र गुरुंग ज्यू ले बताउनु भयो / गत सोमवार मानव आधिकार मा लगायेको मुद्दा को फैसला हनु र  नेपाली राजदूतावास बाट पनी घर जाने आवश्यक कागाजाज पठाई सकेको ख़बर पाए पछि  मजदुर अधिकारवादीहरु ,सामाजिक तथा मानव अधिकारवादिहरू २८ जनवरी सोमवार साझ देखि जाडोको प्रवाह नगरी   बंदीगृह  वाहिर लगातार रुपमा धरना र पहरा दिँदै आइरहेको थियो /  तर पनी सरकारले फेरी पनी आफ्नो नालायकी पन देखाउदै बिमारी अवस्थामा रहेको सुवासलाई जवर जस्ती  दस जना मानव रूपी दानवहरूले  तेरो राजदुतावासले पठाउने अडर दिएको छ भन्दै  हात खुट्टा बाधेर मुख र आखामा टेप लगाएर पाउरोटी ल्याउने गाडिमा बंद गरेर एअरपोर्ट पुरयायो बिमानमा चदेर पनी पर्तिकार गर्दा पुनः निकालेर अन्तिम अवस्थामा जवर जस्ती बुधवार साझ  थाई एअर को ९ बजेको फ्लाईट मा २ जना गार्ड सहित फोन गर्ने समय समेत नदिई बिहिवार कोरियन समय ३:३० बजे नेपालमा पुर्यायो / बैककमा नेपाली बिध्यार्थी लाइ भेटेर ख़बर गरिदिनु भनेर हिजो १२:४५ बजे नेपाल बाट कजिमान जी ले फोन गरेर अवगत गराए  पछि बल्ल जानकारिमा आएको हो / सुवासजीलाई हिजै ससम्मानका साथ एअरपोर्ट बाट जिफोन्तको कार्यलायमा पुरयायेर आज ११ बजे हस्पिटल भर्ना गरिँदै छ /                  
  

Prev
   प्रवाशी श्रमिक युनियनले राष्ट्र व्यापि व

MTUÀÌÁÖ³ëÁ¶
Next
  ºñ¹Ð±ÛÀÔ´Ï´Ù kajiman/Raju

yadav


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_790b309d9fc9f448b45f3e3a04c8fc9b, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0