Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 7896   395   1
  View Articles

Name  
   MTUÀÌÁÖ³ëÁ¶ 
Subject  
   प्रबासी मजदुर यूनियनको केन्द्रीय कमिटीक&
प्रबासी मजदुर यूनियनको केन्द्रीय कमिटीको साधारण सभा सम्पन्न।
अर्जुन श्रेष्ठ,
दक्षिण कोरियामा बिगत लामो समय देखी प्रवासी मजदुरहरूको हक,अधिकारको लागी संघर्षरत प्रवासी मजदुर युनियनको केन्द्रीय कमिटीको साधारण सभा जुलाई ५ तारिक आईतवार प्रवासी मजदुर युनियनको कार्यालय सउलमा सम्पन्न भएको छ।
१,प्रवासी श्रमिक संघर्ष दवाब बन्द गर। २,अध्यागमनले बनाएको(आइ स्कानिङ र औठा छाप)राक्षशी कानुन खारेज गरी मानव अधिकारका काम गर्ने अधिकार खुला गर। ३,अमानविय धरपकङ बन्दगरी प्रवासी मजदुरलाई वैधानिक गर। ४,ई.पि.एस.प्रणाली खारेज गरी वर्क प्रमिट प्रणाली लागु गर।
जस्ता माघहरूका साथ सम्पन्न उक्त साधारण सभामा बिभिन्न राष्ट्रका प्रवासी मजदुरहरूको उल्लेखिने सहभागीता रहेको थियो।
एम.टि.यु.का शाखा लिडरहरूले यूनियनको बारेमा स्पष्ट पर्नुको साथै दक्षिण कोरियामा राष्ट्रपति नयाँ संसदीय निर्वाचन सम्पन्न भई सकेको भएता पनि मजदुर निति भने नरम नभएर झन कडा बनाउदै लगेको हुँदा सम्पूर्ण राष्ट्रका प्रवासी मजदुरहरू युनियनको झन्डा मुनी गोल वन्द भई युनियन र संघ सस्थाहरूसंग ऐक्यबद्ता गरी संघर्ष अगाढी बढाई युनियनलाई दवाउन खोजिरहेको षड्यन्त्रलाई कडाईका साथ विरोध गर्नको लागि आव्हान
समेत गर्नु भएको थियो।
प्रवासी  मजदुर युनियनको भाबी नेत्त्रत्व सम्पूर्ण राष्ट्रका प्रवासी मजदुरहरूले संयुक्तरूपमा गर्ने भएको छ भने लेखा तर्फ नेपाल र बाङ्लादेशबाट एक एक जना प्रतिनिधि चुनिएको जानकारी प्राप्त भएको छ।

Next
   



Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_188eebd2e58ab960d1b58c6cbbfab002, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0