|
View Articles |
|
 |
 Name |
 | | Narendra gurung |
|
 |
Homepage |
 http://sknepal.org |
 |
Subject |
 यदि कसैले कोरियन भाषा निशुल्क सिखन चाहनु ì |
 |
 |
सायद यहाँ हरुलाई कोरियामा काम गर्दा अप्थ्यारो महसूस भएको होला ?
यहाहरूले अप्थ्यारो महसूस गर्नु पर्देन किनकी यहाले कोरियन भाषा सिखन सक्नु हुनेछ ?
यसैले "रेम्बो स्कूल"मा धेरै प्रवासी साथिहरु संगै कोरियन विश्व-बिध्यालायका बिद्यार्थीहरुले भाषा सिखाउने भएको छ /
कहिले ? प्रत्येक आइतवार (क्लाश सुरु हुने मिति १५ मार्च) दोंग्देमुनमा
हामीलाई सम्झनु होला ?
प्रवासीहरु कसले भाषा सिखन चाहनु हुन्छ , भाषा राम्रो संग सिखन सक्नु हुनेछ,कोरियन शिक्षक र रेम्बो स्कूलमा /
यदि कसैले कोरियन भाषा निशुल्क सिखन चाहनु हुन्छ भने हामीलाई संपर्क गर्न सक्नु हुनेछ / हामीलाई संपर्क गर्नुस ०१०- ४१०२ -०५०४/०११-९३०९-२०८७ |
|
 |
Next |
 news |
 Narendra gurung |
|