|
 |
 ११९औ में डे को सम्झनामा प्रवाशी श्रमिक रयाली
संसार निर्माण गर्ने श्रमिकहरुको दिवश अर्थात में डे सन १८८६ साल में १ तारीख अमेरिकाको सिकागोमां दिनको ८ घन्टा काम गरा भनेर गरिएको हड्तालमा प्रहरीले गोली प्रहार गरी ६ जनको मृत्यु भएको त्यसको बिरुद्ध दबाब दिन में १५ तारीख गरिएको बिसाल रयालीमा समेत दमन गरी धेरै श्रमिकहरुको मृत्यु भएको थियो सो रयालीको संगठन गर्ने स्पाइज भन्ने ब्याक्तिलाई अदालत बाट मृत्यु दण्ड दियेर सन १८८७ मा मारिएको र सन १८८९ मा धेरै राष्ट्रका श्रमिक संगठन हरु मिलेर अंतराष्ट्रिया संगठन बनाएर सन १८९१ बाट अंतराष्ट्रिया रुपमा ति श्रमिकहरुको समझना मा में १ तारीखका दिन में डे मनाउने निर्णय गर्यो में डे को दिन प्राय राष्ट्रहरुले बिदा दिने भये पनी कोरिया का श्रमिक दलायेर खान पल्केका पूजीपति सरकार ले क्यालेंडरमा क्लोजानाल लेखेको भयेपनी रातो बिदामा पारेको छैन/ त्यही माथि प्रवाशी श्रमिकहरुलाई त बिदा दिने कम्पनी थोरै मात्रामा पाइन्छ / यहिकुरालाई ध्यानमा राख्दै कोरियाका प्रवाशी श्रमिकहरुलाई सधै सहयोग गर्ने सस्था जे सी एम के , प्रवासी श्रमिक मानव अधिकार येक्यबद्धता ,एम टि यु र मानव अधिकारवादी संध सस्थाको पहलमा यही अप्रिल २६ तरिखका दिन लाइन नंबर एक छुन्गाक स्टेसन ४ नंबर गेट नजिकै बुसिंगगाक मा दिनको २ बजे हुने भएकोले संपूर्ण प्रवाशी हरुमा उपस्थितिको लागी आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ / |
|
|