Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   gam gurung 
Homepage  
   http://blog.jinbo.net/namelho
File #1  
   420524_050614_nep_bus_8.jpg (103.4 KB)   Download : 53
Subject  
   द्वन्दको दशक

   २०५२ साल फागुन १ गते नेपालमा माओवादी विद्रोहीहरूले जनयुद्धको शुरूवात गरे यता, देश इतिहासको एउटा अप्ठेरो कालखण्डसित जुधिरहेको छ।

  एउटै टेबलमा शक्ति र जीम्मेवारीको बांडफांड हुन सकिरहेको छैन।

द्वन्द्वको यो दशकमा कसैको मिठो जीत नभए पनि धेरै नेपालीहरूको तीतो हार भैरहेको छ।
  राजसंस्था, राजनैतिक दलहरू र माओवादी विद्रोही एउटा त्रिकोणात्मक द्वन्द्वमा अल्झिएका छन् र त्यसको चपेटामा परेका छन् लाखौं नेपालीहरू।

यो श्रृङ्खला तैयार पार्नमा बीबीसी नेपाली सेवाका समाचारदाताहरु बाट प्राप्त सहयोगका लागि आभारी छु
सुमन खरेल,प्रोड्यूसर
  
  बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि देशको राजनीतिले लिएका अनेक मोडहरु र जनताका आकंक्षाहरु, द्वन्दको चपेटामा परेका बालबालिकाहरु, माओवादी विद्रोहले सृजना गरेको अवस्था र राजसंस्थाको भूमिकालाई यो श्रृङखलामा समावेश गर्न खोजिएको छ।
  साथै द्वन्दरत पक्षहरुबाट भैरहेको मानव अधिकारको उल्लंघन, विस्थापित हुन पुगेका मानिसहरुको कथा व्यथा, बेपत्ता भएकाहरुका परिवारको पीडा, छिमेकी राष्ट्र भारतको भूमिका, नेपालीहरुको आजको पुकार र शान्तिको कामना कार्यक्रमका अन्य आकर्षणहरु हुन्।
  बीबीसी नेपाली सेवाका सुमन खरेलले तयार पारेका, "द्वन्द्वको दशक" कार्यक्रम श्रृंखला २०६१ साल फागुन ३ गते देखि साप्ताहिक रुपमा १२ भागमा प्रसारण भएको थियो।
   मुलुकमा विद्यमान संकटको अवस्था र त्यसबाट व्यक्ति, समाज र राष्ट्रमै पर्न गएको असरमाथि यो श्रृंखलाले प्रकाश पार्न खोजेको छ।

  अनि देश निर्माणमा अहिले अति नै आवश्यक बन्न पुगेको एउटा पवित्र प्रयासको खांचोलाई औंल्याउन खोजीएको छ।


Prev
    छोरालाई घरको चिठ्ठी

gam gurung
Next
   ³×ÆÈ - ¿ÕÁ¤ µ¶Àç¿¡ ¸Â¼­ ÃÑÆľ÷ÀÌ ¹ú¾îÁö´Ù

°Ë ±¸¸ª


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_d0dfda7f61fca056af3e057aa6c16fa5, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0