Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   gam gurung 
Homepage  
   http://blog.jinbo.net/namelho
Link #1  
   http://mtu.or.kr
Subject  
   इराकमा नेपाली फेरि अलपत्र
         इराकमा नेपाली फेरि अलपत्र
  
  
    रोजगारीका लागि इराक पुगेका नेपालीहरु पुनः अलपत्र परेका छन्। सरकारद्वारा वैदेशिक रोजगारीमा जान निषेध गरेको इराकमा दलालमार्फ मुम्बइ-जोर्डनको रुटबाट नेपालीहरु बग्दाद पुगेका हुन्।

   इराकस्थित रोजगारदाता कम्पनीबाट लिन नआएपछि १६ नेपालीहरुलाई बग्दादस्थित विमानस्थलमा प्रहरीले थुनेको छ। मुम्बइस्थित नेपाली दलालहरु प्रेम कार्की, दिनेश कटुवाल, अमर बुढाथोकीको सहितको दलालहरुको टोलीले उनीहरलाइ इराक पुर्याएको जनाइएको छ।

  यसअघि इराक जान भनी कुवेतमा अलपत्र परेका ४० जनालाई सरकारले उद्दार गरेको थियो। सरकारले वैदेशिक रोजगारीका लागि इराक नपठाउन बारम्बार म्यानपावर कम्पनीहरुलाई चेतावनी दिँदै आए पनि तिनका एजेन्टहरुले भारत लगेर उडाउने गरेका छन्।


Prev
   यूएईमा नेपाली बिद्यार्थी सम्मानीत

gam gurung
Next
   दुवाईमा सवारी दुर्घटनामा तिन नेपालीको मृ

gam gurung


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_470c4d492eb7d5d4cad74ee2a6d38533, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0