Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   gam gurung 
Homepage  
   http://kr.blog.yahoo.com/namelho
Link #1  
   http://mtu.or.kr
Subject  
   ईराकमा नेपालीहरुको बेदना

                           ईराकमा नेपालीहरुको बेदना


   इराकमा नेपालीहरु यतिनै छन् भन्ने कुनै ठोस प्रमाण नभए पनि यहाँ करिव ५ हजार देखि ८ हजार सम्म नेपालीहरु विभिन्न कम्पनीहरुमा काम गर्दै आईरहेका छन् । यहाँ एउटा कोठामा १२ जना कामदारहरु सम्म बस्दछन् । यहाँको खाना साह्रै नराम्रो हुने गर्दछ । नेपालबाट धेरै धन कमाउने लोभले दोश्रो मुलुक भारतको बाटो प्रयोग गरी धेरै नेपालीहरु आईरहेका छन् । जम्मा २४० डलरमा १२ घण्टा काम गर्न दुइ लाख देखि ५ लाख सम्म नेपाली रुपैया दलालीहरुलाई दिई आएका नेपालीहरु कतिवेला नेपाल र्फकने हुन् थाहा छैन । यदि इरान वार सुरु भयो भने यहाँ भएका नेपलीहरु सबै नेपाल र्फकन बाध्य हुनेछन् । त्यसैले यहाँ आउनु भन्दा पहिला धेरै बिचार गरेर मात्र आउँदा राम्रो हुन्छ । यहाँ विभिन्न किसिमका कामहरु गर्नुपर्ने बाध्यता हुन्छ । फोहोर उठाउने देखि लिएर कोन्स्त्रुक्सनको काम सम्म गर्नु पर्ने हुन्छ । कतिपय नेपालीहरु त नेपालमा पैसा तिरेको पैसा उठाउनको लागि बाध्य भएर बसिरहेका छन् । पहिले धेरै पैसाको एग्रिमेन्ट गराउने अनि यहाँ आएपछि कि त हाम्रो एग्रिमेन्ट अनुसार काम गर नत्र नेपाल फर्कि भन्ने गर्दछन् यहाँका मालिकहरुले यस्तो अवस्थामा नेपालीहरु रोएर बस्नु बाहेक अर्को कुनै बिकल्प छैन ।


Prev
    बेल्जियममा तमुहरुको चौंथो अधिवेशन सम्&#

gam gurung
Next
   माडी घटनाकी पीडित उपचारबाट वञ्चित

gam gurung


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_775fee8ddd9a9115e6824348b77f690e, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0