Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   gam gurung 
Homepage  
   http://kr.blog.yahoo.com/namelho
File #1  
   1.bmp (441.1 KB)   Download : 44
File #2  
   Á¦¸ñ_¾øÀ½.bmp (441.1 KB)   Download : 33
Link #1  
   http://www.prabasinepali.com/
Subject  
   लोकतन्त्र विरोधी र भ्रष्टचारलाई कालोमोस&
          लोकतन्त्र विरोधी र भ्रष्टचारलाई कालोमोसो र जुत्ताको माला   गुल्मीका लोकतन्त्रबादीहरुले राजाको पालामा मनोनित गरिएका जि.बि.स का सदस्यहरु यूवराज घिमीरे र देबेन्द्र प्रताप सेनलाई कालो मोसो र जुत्ताको माला लगाई बजार परिक्रमा गराएका छन् । जनआन्दोलन विरोधी गतिविधीमा संंलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा उनिहरुलाई सबै लोकतन्त्रबादी जनाताको अगाडी उभ्याई क्षमायाचना माग्न लगाइएको थियो । जनआन्दोलन विरोधी गतिविधिमा संलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा राजाका मनोनित जि.बि.स.गुल्मीका सदस्यद्वय युवराज घिमीरे र देबेन्द्र प्रताप सेन जनता सामु क्षमायाचना   गुल्मिमा जस्तै देशका अन्य स्थानमा पनि जनआन्दोलनलाई दवाउन मुख्य भुमिका खेल्ने लोकतन्त्र विरोधी र भष्ट्रचारीलाई यसरीनै सबै जनाताको सामु पेश गर्नु पर्ने देखिन्छ । जनआन्दोलनको क्रममा देशका विभिन्न स्थानमा राजाका पुछारहरु सक्रिय रहेका थिए । आशा छ गुल्मिबाट थालनी गरिएको यो कार्यले अन्य स्थानमा पनि ति लोकतान्त्रिक विरोधी र भ्रष्टचारीलाई यसरीनै सजाय दिलाईने छ । अनी बल्ल लोकतान्त्रिक आन्दोलनमा होमिएका सहिदहरु र घाइतेहरुको मन शान्तहुने छ ।   जनआन्दोलन विरोधी गतिविधिमा संलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा राजाका मनोनित जि.बि.स.गुल्मीका सदस्यद्वय युवराज घिमीरे र देबेन्द्र प्रताप सेनलाई कालोमोसो लगाएर बजार पर्रि्रमा गरिदै ।

Prev
    लाखौं रुपैंया ठगी मेनपावर कम्पनीका सञ्च

gam gurung
Next
   (±¤°í*È«º¸) ÆÇÃ˹°,Àμ⹰ÀÌ ÇÊ¿äÇϽʴϱî?!^

µðÀÚÀαâȹ


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_4db35ebe4ecf5d5783237f0c7d65b731, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0