कोरियाको महान पर्व छुसकको बिदा पारेर १३तारीख सनिवार साझ  भेट घाट तथा आपसी अन्तरक्रिया कार्यक्रम म्योंगदोंग स्तिथ पोटाला रेस्टुरेंटमा गरेको थियो / कोरियामा रहेको जन सम्पर्क समितिका बिभिन्न क्षेत्रीय समितिका साथिहरुको पनी सहभागिता रहेको थियो / उक्त कार्यक्रममा नेपालका बाडी पीड़ित सहयोगार्थ क्षेत्रीय समितिहरुलाई अब्हान गरेकोमा इन्छन क्षेत्र न ६ बाट दुइलाख एक एकहत्तर हजार वोन  र देगु क्षेत्र न ७ बाट चार लाख दस हजार वोन अध्यक्ष  प्रकाश गुरुंग र कोषाध्यक्ष यम् लाल खाती जिले केन्द्रीय सभापति नरेन्द्र गुरुंग ज्युलाई हस्तांतरण गर्नु भएको थियो र उक्त सहयोग रकम अक्टूवर पहिलो हप्ता सम्म संकलन गरेर पठाउने निर्णय समेत गरेको छ / प्रत्येक सदस्य २ डलर अभियान लाई चाडै सुरु गर्न समेत समिति गठन गर्दै कोरियामा रहेका नेपाली, कोरियन लगायत अरु देशका संस्था हरु बिच समधुर सबन्ध बड़ाउन यही नोभेम्बर १६ तारीख का दिन सियोल स्तिथ एक्यबद्धता साझ कार्यक्रम गर्ने भएको कुरा समेत समितिका प्रबक्ता सूरज मणि पाठक ले अवगत गराउनु भएको थियो