नमस्कार मित्रहरुमा म(गम गुरुङ्)तथा तोङ्देमुन क्षेत्रको तर्फ बाट ।

     गत २००६ अगश्ट १९ तारीकको दिन(एम टी)जानु भएको सबै जना मित्र हरुलाइ(तोङ्देमुन्)क्षेत्रको तर्फ बाट धन्यवाद गर्दछौ ।

     र आउने दिनहरुमा पनि यस्तै किसीमले रमाइलो गर्ने समय मिलाएर घुम्न जाने अथवा जाउ  भन्ने आशा राख्दा छु ।
   शाथै नेपालमा(बज्र राइ)तथा अरु मित्रहरुको सहयोगमा (उपत्याका सास्कृतिक कमिटी) बनाउनु भएको रहेछ । तर म्युजिक को सामाग्रीको अभाब परेको हुँदा हामी कोरियामा रहेका नेपाली प्रवाशी मित्रहरु सँग सहयोग माग्नु भएको र तपाईंहरुले त्यस्मा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।

     र आउने दिन्हरुमा पनि यसै गरी सहयोग गर्नु हुन्छ भन्ने आशा राख्द छु ।

    शाथै (एम टी) गएर फर्कदा बस भित्र(उपत्यका सास्कृतिक कमिटी)को लागी सहयोग् गर्नु भएका मित्रहरुको नामावली यह्ना चढाएको छ।  
            सन्जु सिंह
          बिनु गुरुङ
       राजु गुरुङ
         कुमार गुरुङ
      बिनोद थापा
         गोविन्द कुमार
     सुनील कर्माचार्य
         विश्व्शास थापा
     हरि श्रेश्ठ
         सलु श्रेष्ठ
    गजेन्द्र मोक्तान
        हर्क लिम्बु
    हेम गुरुङ
       पूर्ण लिम्बु  
    चन्द्र गुरुङ
       तिल गुरुङ
    रोशन श्रेश्ठ
       दिलीप सुब्बा
    सोनी गुरुङ
       चन्द्र सुब्बा
    गम गुरुङ
    के बी गुरुङ
      मार्फद जम्मा उठेको रकम (१६५०००)वोन भएको छ


                                   धन्यबाद् (गम् गुरुङ्) तथा (तोङ्देमुन्)क्षेत्र