ArakanRally.jpg

बिश्वलाई बनाउने श्रमिकहरु हुन यस्मा कसैको दुई मत नहोला यही में १ तारीख विश्व भरी ११९ औ श्रमिक दिवश मनाउदै छ कोरियामा पनि श्रमिक हरुको दुई ठुला संगठन मिन्जुनोक्छन (के.सी.टी.यु) र हान्गुक नोक्छन ले आफ्ना सदस्य हरुलाई हेवादोंग स्थित में १ तारीख बिसाल कार्यक्रम गरी मनाउदै छ / हनत महिला तथा बिद्यार्थीहरुले ३० तारीख साझ आ-आफ्नै तरिकाले में डे इभ कार्यक्रम हरु कन्कुक युनिभरसिटीमा गरिँदै छ /हामी पनि श्रमिक हौ समय भये येक्यबद्धता जनाउन जाने होइन त ?  ११९ औ श्रमिक दिवशको शुभकामना श्रमिक येक्यबद्धता जिन्दाबाद


!नरेन्द्र गुरुंग


नेपाली जनसंपर्क समिति गणतंत्र कोरिया