सायद यहाँ हरुलाई कोरियामा काम गर्दा अप्थ्यारो महसूस भएको होला ?


यहाहरूले अप्थ्यारो महसूस गर्नु पर्देन किनकी यहाले कोरियन भाषा सिखन सक्नु हुनेछ ?


यसैले "रेम्बो स्कूल"मा धेरै प्रवासी साथिहरु संगै कोरियन विश्व-बिध्यालायका बिद्यार्थीहरुले भाषा सिखाउने भएको छ /



कहिले ? प्रत्येक आइतवार (क्लाश सुरु हुने मिति १५ मार्च) दोंग्देमुनमा



हामीलाई सम्झनु होला ?


प्रवासीहरु कसले भाषा सिखन चाहनु हुन्छ , भाषा राम्रो संग सिखन सक्नु हुनेछ,कोरियन शिक्षक र रेम्बो स्कूलमा /



यदि कसैले कोरियन भाषा निशुल्क सिखन चाहनु हुन्छ भने हामीलाई संपर्क गर्न सक्नु हुनेछ / हामीलाई संपर्क गर्नुस ०१०- ४१०२ -०५०४/०११-९३०९-२०८७