कोरियामा प्रवासी श्रमिकहरुले  रयालिको आयोजना गर्ने /
खगेन्द्र खत्री
ई पि एस अर्थात इमप्लोमेंट पमिंट सिस्टम सुरु भएको यही १७ अगस्तमा ४ बर्ष
पुरा भई सक्दा पनी यस प्रणाली मा सुधार नगरी ब्यापक धड्पकड़ गरी मानव
अधिकार को हनन गरेकोमा प्रवासी श्रमिक यूनियन लगायत कोरिया का  प्रवासी
श्रमिक हरुलाई सहयोग गर्ने मानव अधिकार वादी संध सस्था हरु सहित प्रवासी
श्रमिकहरुले  रयालिको आयोजना गर्ने कुरा प्रवासी श्रमिक यूनियन (एम टी
यु) ले जानकारी गराउनका साथै उक्त रयाली १७ अगस्त का दिन हेवा स्टेसन
स्तिथ  मारुनी पार्कमा दिनको १ बजे गर्ने भएको छ / उक्त रयाली मा  आफ्नो
हकअधिकार  को लागी सहभागी भई दिनहून प्रवासी श्रमिक यूनियन (एम टी यु) ले
अनुरोध गरेको छ /