संसार भरी सन २००९ को स्वागत आ-आफ्नै तरिकाले मनाउने गर्छन तर गणतंत्र कोरियामा नयाबर्ष भिन्नई किसिमले मनाउने कुरा जानकारिमा आएको छ / कोरियामा रहेका विभिन्न संध सस्था हरुको सयुक्त सयोजनमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम सहित नेपाली डकु मेंट्री माया गर्छु , कोरियामा श्रमिक काम गरेका भक्त लामिछाने द्वारा अभिनीत १० मिनेट को र कोरियामा काम गर्दै संगीत मा लागेका हरुको बारे  अशोक थापा मगर द्वारा निर्मित उज्यालो नै अन्द्यारो को प्रतिक १० मिनेट को  डकु मेंट्री सहित सीन्गो राज्य सयन्त्र का कारण जनजाति हरु आफ्नो समाज बाट पलायन भएका हुन र किन बिदेसिनु पर्छ भन्ने यथार्थ कथा लाई राम बाबु गुरुंग ले अधिकांश गैर कलाकार हरु बाट अभिनय  गराएर बनाएको चलचित्र "अनागरिक" प्रदर्शन गरी नया बर्ष मनाउने भएका छन उक्त कार्यक्रम जनवरी १ तारीख १बजे देखि सिउल पाच नंबर लाइन सदेमुन स्टेशनको १ नंबर गेट मा पर्ने एम टी यु को हलमा हुनेकुरा आयोजक कमिटी का भरत गुरुंग खेलकूद तथा सस्कृति समिति बाट जानकारी गराउनका साथ उक्त कार्यक्रममा तमु धी ,लम्जुंग परिवार ,बाग्लुंग संपर्क समिति ,नेपाल बौद्ध परिवार ,मुन्जंग परिवार, नेपाली जन सम्पर्क समितिले सहमति जनाइ सकेको छ भने अन्य सस्था हरुलाई पनी सहभागिताको लागी हार्दिक अनुरोध गरेको छ /