3.jpg प्रवासी मजदुरको हक अधिकार ,स्वतन्त्रता र समानताको निमित्त आवाज उठाउदै आइरहेको प्रवासी मजदुरहरुको एक मात्र युनियन  प्रवासी मजदुर युनियन एमटियुले सदाझैँ यो बर्ष २०१९ मा पनि प्रवासी मजदुर मित्रहरुलाई मनोरन्जन दिलाउने उदेश्यले गर्मी बिदाको समय अगष्ट  ३ र ४  तारिक सनिबार  आइतबारको दिनमा कोरियाको पुर्बी समुन्द्र मांगसांग समुन्द्र घुमाउन लैजाने (Summer Camp)कार्यक्रम रहेकोले जान इच्छुक महानुभाबहरुले जुलाई महिनाको तेश्रो हप्ता २४ तारिकसम्ममा सम्पर्क गर्नु हुन सुचित गरिन्छ . बस सउल सिन्दोरिमाबाट अघिल्लो दिन अगष्ट २ तारिक  १.३० बजे छुट्ने छ साथै शुल्क प्रतिव्यक्ति ६० हजार वोन लाग्ने कुरा समेत अवगत गराउन चाहन्छौ.


शुल्क : प्रतिव्यक्ति ६० हजार वोन (शुल्क यो बैंक खातामा पठाउनु होला AC No 301-0235-0506-81 농협  NH Bank 이주노동자            노동조합.)

स्थान : पुर्बी समुन्द्र मांगसांग

जाने मिति र समय : २०१९-अगष्ट २ तारिक शुक्रबार बेलुकाको १०.३० सउल सिन्दोरिम स्टेशन बाट

सम्पर्क :   उदय राई ०१०-५६७५-२०११

        मधुसुदन ओझा ०१० -३०४६-२९८४