2019-17.jpg

कोरियामा प्रवासी श्रमिकहरुले आफ्नो हक अधिकारकोलागि संघर्ष गर्न गठन गरेको प्रवासी मजदुर युनियन (एमटियु)ले संयुक्त राष्ट्र संघबाट घोषित ५३ अन्तरास्ट्रिय जातीय भेदभाब बिरुद्धको दिबसको अवसरमा कोरियन सरकारले प्रवासी श्रमिक लगायत  सबै  प्रवासीलाई भेदभाब गरी बनाइएको सबै नियम कानुन खारेज गर्नु पर्ने , प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने , खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,प्रबासी श्रमिकको तलब घटाउन पाउनकोलागि बनाउन लागिएको कानुन  फिर्ता लिनु पर्ने , इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने , ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता  कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने ,आफ्नो परिवार झिकाउन पाउनु पर्ने , ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने , कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने , कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने , कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा जना पाउनु पर्ने , बिना भिषा काम गरिरहेको प्रवासी श्रमिकलाई धरपकड गर्न बन्द गर्नु पर्ने  लगायतको माग गर्दै यहि  मार्च  १७  तारिक युएनबाट घोषित ५३  औ अन्तर्राष्ट्रिय जातीय भेदभाब बिरुद्दको दिबसको अवसरमा सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडी दिनको १.३०       बजे बृहत र्यालीको आयोजना गर्न  गई रहेकोले सबै प्रवासी श्रमिकहरु सहभागी भईदिनु हुन आह्वान गर्दछौ .

 

मिति : २०१९ मार्च  १७  तारिक आईतबार 

स्थान : सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडी .सउल रेल लाइन न १ र २  गेट न ४

समय : दिनको १.३० बजे .

सम्पर्क : उदय राई ०१०-५६७५-२०११

        मधुसुदन ओझा : ०१०-३०४६-२९८४

        क्रिस गुल्बेली 010 5945-1937