agust 5.jpg कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुनइपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुमऔधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०१९ को न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम ह्वासग नाम्यंग सागरीमा स्थित हाम्रो नेपाली चुलो रेस्टुरेन्टको हलमा अप्रिल ७ तारिक दिनको १ बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ

मिति :२०१९ अप्रिल ७ तारिक आइतबार समय : दिनको १ बजे

स्थान : हाम्रो नेपाली चुलो रेस्टुरेन्टको हाल .ख्यंगीदो ह्वासग नाम्यंग सागरी  

 सम्पर्क : उदय राई : ०१०-५६७५-२०११ ,

गणेश आले : ०१०-५१९९-७७५७

मधुसुदन ओझा : ०१०-३०४६-२९८४