이주노조로고.jpg कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार ख्यंगी फाजु (파주क्षेत्रमा रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुनइपिएस कानुन , डब्लुपीएस,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुमऔधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०१९ र २०२० को न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले ख्यांगीदो फाजुको खुम्छोन( 금촌) हिमालय रेष्टुरेन्टको हलमा शैक्षिक कार्यक्रम २०१९ अक्टोबर ६  तारिक आइतबार  दिनको २ बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ

मिति :२०१९ अक्टोबर  ६ तारिक आइतबार समय : दिनको २ बजे

स्थान:  ख्यांगीदो फाजु खुम्छोन स्थित हिमालय रेष्टुरेन्टको हल .(경의선 금촌역 )

 सम्पर्क : उदय राई : ०१०-५६७५-२०११ ,

मधुसुदन ओझा : ०१०-३०४६-२९८४  

जिबन राई :०१० -८२३२ -४५९९

अशोक ठकुरी :०१०-७८५५ -८८६३