प्रवासी मजदुर संगठन एमटियुले २०१८ फेब्रुअरी ९ तारिकदेखि खावन्दो फ्यंगछांगमा हुन गई रहेको शितकालिन ओलम्पिक गेममा हुने बोब्सलेड Bobsleigh खेल हेर्नकोलागि फेब्रुअरी २५ तारिक आईतबार लाने योजना भएकोले जान इच्छक महानुभावहरुले निश्चित गरी जनवरी ३१ तारिकसम्ममा सम्पर्क गर्नु हुन सबैलाई जानकारी गराउदछौ
प्रस्थान गर्ने स्थान : सउल छांगन्यान्ग्नी स्टेशन रेल लिने न १ Cheongnyangni
मिति र समय : २०१८ फेब्रुअरी २५ तारिक बिहान ७ बजे बिहान गएर बेलुकी फर्कने
शुल्क : प्रति व्यक्ति १० हजार वोन .
जम्मा जाने शंख्या : ३५ जना मात्र .
सम्पर्क : उदय राई ०१० : ५६७५ -२०११
मधुसुदन ओझा ०१० : ३०४६ -२९८४
रुद्र काफ्ले : ०१० :3873 – 3206