मार्च ५ तारिक आइतबार एमटियु फ्यंगथेक शाखाको गठन साथै शैक्षिक कार्यक्रम हुने

प्रवासी मजदुरको हक अधिकार सुनिस्चित साथै समस्या समाधानको निमित्त गठित कोरियामा          रहेको सम्पूर्ण देशको प्रवासी मजदुरहरुको साझा संगठन प्रवासी मजदुर संगठन (एमटियु)को फ्यंगथेक शाखाको गठन साथै मजदुर कानुन ,इपिएसको नियम कानुन , तलब ,थेजिक्गुम , औधोगिक दुर्घटना ,प्रवासी मजदुरले भोगिरहेको समस्या साथै समाधानको बिषयमा शैक्षिक कार्यक्रम फ्यंगथेक स्थित केसीटियुको शाखा कार्यालयको हलमा दिनको २ बजे  गर्ने भएकोले सबै देशको प्रवासी मजदुरहरु उपस्थित भईदिनुहुन हार्दिक  अनुरोध  गर्दछौ .

मिति : २०१७ मार्च ५ तारिक आइतबार

कार्यक्रम हुने स्थान : ख्यंगी फ्यंगथेक (फ्यंगथेक स्टेशन गेट न २ वोंफ्यंग नुंगमिन मार्ट दोश्रो तला )

(원평농민마트)

समय : दिनको २ बजे .

सम्पर्क : उदय राई :०१०-५६७५ -२०११

मधुसुदन ओझा :०१०-३०४६ -२९८४

रोशन राई ; ०१०-४६३९ -९७५१

약도.jpg