2829.jpg

प्रवासी मजदुरको हक अधिकारको निमित्त आवाज उठाउदै आइरहेको प्रवासी मजदुरहरुको एक मात्र संगठन प्रवासी मजदुर संगठन एमटियुले सदाझैँ यसपाली पनि प्रवासी मजदुर मित्रहरुलाई मनोरन्जन दिलाउने उदेश्यले गर्मी बिदाको समय जुलाई २८ र २९ तारिक सनिबार  आइतबारको दिनमा कोरियाको पुर्बी समुन्द्र सोक्छो समुन्द्र घुमाउन लैजाने कार्यक्रम रहेकोले जान इच्छुक महानुभाबहरुले जुलाई महिनाको पहिलो हप्ता ८ तारिकसम्ममा सम्पर्क गर्नु हुन सुचित गरिन्छ . बस सउल तुन्ग्देमुंनबाट बिहानको ९ बजे छुट्ने छ साथै शुल्क प्रतिव्यक्ति ५० हजार वोन लाग्ने कुरा समेत अवगत गराउन चाहन्छौ.

शुल्क : प्रतिव्यक्ति ५० हजार वोन

स्थान : पुर्बी समुन्द्र सोक्छो

जाने मिति र समय : २०१८-जुलाई २८/२९ तारिक

सम्पर्क :   उदय राई ०१०-५६७५-२०११

        मधुसुदन ओझा ०१० -३०४६-२९८४