प्रवासी मजदुर संगठन (एमटियु)ले अन्तर्राष्ट्रिय मजदुर दिबस @)!& (मे डे) मनाउने .


k|jf;L dhb'/x?sf] xs clwsf/ k|flKt / ;d:of ;dfwfgsf] lgldQ ul7t k|jf;L मजदुर संगठन (एमटियु )ले k|jf;L dhb'/x?sf] बिभिन्न माग राखी .अन्तर्राष्ट्रिय मे दिवस (प्रवासी) अप्रिल ३० तारिक सउलमा eAo?kdf मनाउन गई रहेको . कोरियामा हक अधिकारको हिसाबले प्रवासी मजदुरको अवस्था नाजुक . प्रवासी मजदुरको हकमा कम्पनी परिबर्तन छनोट गर्न पाउने ,मजदुर अधिकार पूर्ण रुपमा उपयोग गर्ने अधिकारबाट बन्चित छन . जसले गर्दा कम्पनीमा जबर्जस्ति काम गर्न बाध्य छन् प्रवासी मजदुरहरु . उनीहरुले कानुन बमोजिम पाउने सेवा सुबिधा नदिएको अवस्था . कोरियन सरकारले मजदुर कानुनको उलंघन गर्दै नीति नियम ,निर्देशिका बनाई रहेको अवस्था .हालै मात्र प्रवासी मजदुरले कम्पनीले खाने बस्नेको व्यवस्था गरिदिएमा त्यसको खर्च बापत तलबको बढीमा २० प्रतिसत दिनु पर्ने निर्देशिका बनाएको . यो कोरियामा प्रवासी मजदुरले पाउने तलबको तुलनामा ज्यादै बढी हो . कुनै पनि सम्झौता गर्दा पक्षको उपस्थिति सहमतिमा गर्नु पर्छ भन्ने . तर प्रवासी मजदुरको हकमा यो नियम पालना नगरिएको अवास्था . थेजिकगुम पाउनेको लागि कोरिया छोड्नु पर्ने अवस्था . जुन कानुन बिपरित . समान काम समान ज्यालाको नियम लागु गरिएको छैन . इपीएसमा सम्पूर्ण अधिकार कम्पनी मालिकलाइ भएको कारणले कार्य अवधिभित्रै भिषा गुमाउन बाध्य छन् प्रवासी मजदुरहरु . यसको दोष प्रवासी मजदुरलाइ दिइन्छ . यस्तो हाम्रो समस्या समाधान गर्न सबै एकजुट भई सरकारलाई दबाब दिनु पर्ने हुन्छ . त्यसकारण ३० तारिक निम्न स्थान समयमा एमटियुले  मनाउन गईरहेको अन्तर्राष्ट्रिय (प्रवासी) मे दिवसमा सबै देशको प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ .


कार्यक्रम हुने स्थान : सउल फोसिंगक (रेल लाइन जोंगाक स्टेसन गेट )

समय : दिनको बजे .

30.jpg मिति :अप्रिल ३० तारिक आइतबार .(मे सोमबारको दिन सबै प्रवासी मजदुरको बिदा नहुने भएकोले आइतबार बनाउन मनाउन गई रहेको कुरा अवगत गराउन चाहन्छौ)