29.png    .

कोरियन सरकारले प्रवासी मजदुरहरुको निम्ति लागु गरिएको भेदभावपूर्ण नियम कानुनको खारेजी गरि उनीहरुको सम्पूर्ण अधिकार सुनिस्चित हुने डब्लुपीएस(कार्य भिषा प्रणाली) लागु गराउन निरन्तर संघर्ष गर्दै आई रहेको कोरियन श्रम मन्त्रलायमा दर्ता भएको सम्पूर्ण प्रवासी मजदुरको एक मात्र मजदुर संगठन  प्रवासी मजदुर संगठन(एमटियु)ले सदा झैँ यस बर्ष पनि यहाँ कार्यरत प्रवासी मजदुरहरुलाई गर्मि बिदाको अवसरमा मनोरन्जन गराउन  साथै एक आपसमा मित्रताको भावना बृद्दी गराउने उदेश्यले २०१७ यो जुलाई  महिनाको २९ र ३० तारिक (२९ मा जाने ३० तारिक फर्कने ) कोरियाको पूर्बी समुन्द्र (खावन्दो साम्छ्क) लाने कार्यक्रम (Summer Camp) राखेकोले जना चाहनु हुने इच्छुक महानुभाबहरुले निश्चित गरेर यो आउदो २० तारिकसम्ममा सम्पर्क गर्नुहोला . जनाकोलागि नाम दर्ता गराउनु भएको महानुभाबहरुले २९ तारिक सनिबार  बिहान ९.३० बजे सम्ममा सउल तोंग्देमुन रेल स्टेशनको ४ न गेट अगाडी आइपुग्नु पर्ने छ. गाडी १० बजे छुट्ने छ .  सहभागिता शुल्क प्रति व्यक्ति ३५ हजार वोन लाग्ने कुरा अवगत गराउन चाहन्छौ .

शुल्क जम्मा गर्नकोलागि बैंक खाता नम्बर : ३२०-०६४२-१७२९५१ (농협 은행 박진우)

सम्पर्क : उदय राई : ०१० -५६७५-२०११ .

       मधुसुदन ओझा : ०१०-३०४६-२९८४