प्रवासी मजदुरहरुको मजदुर ३ अधिकारको उपयोग गर्दै प्रवासी मजदुरले स्वतन्त्र रुपमा गठन गरेको प्रवासी मजदुर संगठन (एमटियु)ले यही महिनाको १९ तारिक आइतबार दिनको २ बजे सउल जुँगरो फोसिंगकमा संयुक्त राष्ट्र संघद्वरा घोषित नश्लाबाद बिरुद्दको दिबसको  अवसरमा हालै कोरियन सरकारले इपिएस अन्तर्गत कोरियाको कम्पनीमा काम गर्न आउने प्रवासी मजदुरलाई कम्पनीले खाने बस्ने सुबिधा उपलब्द गराएमा कोठाको अवस्था हेरी तलबको २० प्रतिसत रकम खर्च बापत रकम काट्न पाउने निर्देशिका खारेजी हुनु पर्ने , प्रवासी मजदुरलाई गरिने भेदभावको अन्त्य हुनु पर्ने, भेदभाब पूर्ण बनाइएको प्रवासी मजदुर सम्बन्धि नीति नियम खारेज हुनु पर्ने , कार्य भिषा प्रणाली (डब्लुपीएस) लागु गर्नु पर्ने , प्रवासी मजदुरको हकअधिकार सुनिस्चित हुनु पर्ने ,भेदभाब निषेध कानुन बनाउनु पर्ने लगायतको माग कोरियन सरकार समक्ष राखी बृहत रेल्लीको आयोजना गर्न गईरहेकोले सबै देशको प्रवासी मजदुरहरु सहभागी भईदिनु हुन अनुरोध गर्दछौ .

कार्यक्रम हुने स्थान : सउल जोंग्गाक ,फोसिंगक . रेल लाइन न १ जोंगाक स्टेशन गते न ४

मिति :२०१७ मार्च १९ तारिक आईतबार

समय : दिनको  २ बजे .

सम्पर्क . उदय राई : ०१०:५६७५-२०११

       मधुसुदन ओझा :०१० -३०४६ -२९८४

       अर्जुन घिमिरे :०१० :४८३२ -५२८०

       गोपाल न्यौपाने :०१०-८६५५ -८७९६