photo_2017-12-31_16-50-17.jpg  

प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुको समानता र हकअधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन  प्रवासी मजदुर संगठन (एमटियु)ले बिभिन्न समयमा प्रवासी मजदुरसग सम्बन्धित नियम कानुनको बारेमा जानकारी गराउन शैक्षिक कार्यक्रम गर्दै आइरेह्को छ

यसै अनुसार यहि महिना(जनवरी)को २८ तारिक आइतबार दिनको २ बजे  सउल एमटियु हल (एमटियुको कार्यालय) मा प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुन लागेको नियम कानुन,इपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि , कोरियन सरकारले आउदो ५ बर्षकोसम्मको लागि बनाउन लागेको प्रवासी मजदुर नीति ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्त्य बिभिन्न बिषयमा जानकारी गराउने  उदेश्यले शैक्षिक् साथै नया बर्ष २०१८ को अवसरमा शुभकामनाआदन प्रदान कार्यक्रम गर्न गई रहेकोले सबै देशको प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन आह्वान गरिन्छ . मिति :सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक साथै नया बर्ष २०१८ को अवसरमा शुभकामना आदन प्रदान गर्ने कार्यक्रम गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि आह्वान गर्दछौ. मिति :२०१८ जनवरी २८ तारिक आइतबार

मिति : २०१८ जनवरी २८ तारिक आइतबार

समय : दिनको २ बजे

स्थान सउल एमटियु हल (एमटियुको कार्यालय) रेल लाइन न ३  बुल्ग्वांग स्टेशन गेट न २  .

 सम्पर्क: उदय राई :०१०-५६७५-२०११

मधुसुदन ओझा: ०१०-३०४६-२९८४