रेम्बो एसियन फेष्‍टिभलमा देगुवासी नेपलिको ब्यापक  सहभागिता  
मे २५  तारिख देगु काउन्‍सीलीङ सेन्‍टरको आयोजनामा देगु स्‍िथत सङसु पार्कमा पहिलो रेम्बो एसियन फेष्‍टिभलमा देगुवासी नेपलिको ब्यापक  सहभागिता  भएकोले उक्‍त कार्यक्रममा नेपलिहरुको स्ट्लमा नेपाली सरसमान  खानाको पनि व्‍यवस्‍था गरिएको थियो /  साथै उक्‍त दिन हुने कार्यक्रममा १४ राष्‍ट्रको सहभागिता  भएको कुरा देगु काउन्‍सीलीङ सेन्‍टरका अध्‍क्ष वावुराम गुरुङले बताउनु भएको छ । साथै सोही अवसरमा देगु वासी नेपालीहरूले नेपाली सम्पर्क समिति देगु साखा को पहलमा स्व: पेम्बा नेडुप लामा जो महीना दिन अगाडी देगुमा बितनु भएको थियो वहाको परिवारको सहयोग स्वरुप ५ लाख २० हजार वहाको भाईलाई हस्तात्रण गरेको थियो /