हजूर हरुलाई "साकेला उभौली २००८" को शुभ-अबसर मा वा किरात राई हरुको महान फेस्टिबल साकेला उभौली को शुभ-अबसर मा अग्रिम सुस्वास्थ,दीर्घायु एबम मंगलमय शुभकामना र यस शुभ-अबसर
मा उनै हाम्रा आराध्या सृस्तिकर्ता सुम्निमा-पारुहांग ले हामी सबैको कल्याण गरुण .
उही तपाइको शुभ चिन्तक
नरेन्द्र गुरुंग