http://mtu.or.kr      
      अफगानिस्तानमा अपहरण परेका एक नेपालीको हत्या अन्य सकुशल मूक्त
                फागुन १६,
    करिव २ हप्ता अघि अफगानिस्तानको राजधानी कावुल शहरवाट अपहरण परेका ३ नेपालीहरु मध्ये एक अपहरणकारीले को नियन्त्रणमा मृत्यु भएको समाचार त्यहाका गृहमन्त्रीले आज जानकारी गराएका छन । अफगानिस्तानका ति गृहमन्त्रीले दिएको जानकारी अनुसार मृतक नेपाली पेटको गडवडीका कारण मृत्यु भएको जानकारी गराएका छन । भने वाकी दुइ जना जीत नारायण र तमानसिंह राना भने सकुशल मुक्त भएको समेट जनाइएको छ । ति नेपाली कामदार लण्डन स्थित एक सुरक्षा कम्पनीका माध्यमवाट त्यहा कार्यरत रहेको समेत जनाइएको छ । यस सम्वन्धित पुरा समाचार छिटो दिने प्रयासमा छौ । प्रतिक्षा गर्नुहोला ।