ICAPP 2008 सम्मेलनमा भाग लिन सह-महामन्त्री अर्जुन नरसिंह के. सि.कोरियामा
नेपाली कांग्रेसबाट अन्तरास्टिय सम्मेलनमा भाग लिन सह-महामन्त्री अर्जुन नरसिंह के. सि.को नेत्त्रित्वोमा ३ सदस्यीय टोली यही मे २२ गते कोरियामा आउनुहुने कुरा नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यलयबाट पुस्टी भएको छ। कोरियाली नेस्नल एसेम्ब्लिले  जनाये अनुसार यो बर्षको सो सम्मेलन्को मुल नारा "राजनितिक भ्रस्टाचारको उन्मुलन" रहनेछ।
सोही अवसर पारेर नेपाली जनसंपर्क समिती, गणतंत्र कोरिया तथा प्रवासी नेपाली संघ, गणतंत्र कोरियाले संयुक्त रुपमा नेपालबाट आउनुहुने आइसिएपिपि-२००८ का सम्पूर्ण प्रतिनिधिहरुको यही आइतावर २५ मे का दिन बिहान १० बजे दोंगदेमुन स्थित स्वागत तथा भेट्घाट कार्यक्रम गर्ने कुरा दुबै पार्टिका भात्री संगठनका अद्यक्ष नरेन्द्र गुरुंग तथा बिक्रम राईज्यू ले जानकारी गराउनु भएको छ ।