글 수 340
उल्सानका नेपालीहरूले नया वर्ष यसरी मनाए /
27 अप्रिल unity nepali socity of south korea(ulsan) को आयोजनामा राजधानी सीउल देखि धेरै टाडा उल्सान स्थित उल्सान, उत्तरी वेलफेयर सेन्टरको प्रागनमा कोरियन हरुको सहभागितामा यस क्षेत्रमा यस संस्था अस्थापना भएको ६ महीना भये यता पहिलो कार्यक्रम थिए / उक्त कार्यक्रमले नेपाली हरुको राम्ररी चिनारी दिनका साथै रमाइलो गरी मनाये यूनिटी नेपाली सोसाईटी अफ गणतंत्र कोरियाको आयोजनामा विभिन्न कार्यक्रमहरु सहित नेपाली खानाहरु एक आपसमा बाडी चूड़ी शुभकामना आदान प्रदान गर्दै हौसला पूर्वक मनायेका थिए / उक्त कार्यक्रम बिनोद चापागाईगी को सभापतित्वमा भएका थिए /