http://mtu.or.krमुग्लानको अनुरोध                    


  त्यो घर छोडे ,त्यो गाउं छोडे ।
त्यो छोडे आफ्नो देश ।
भाग्यको खेल गरिवी जीवन
हिडियो परदेश ।।
एक्लोपन आशुंका धारा आंखामा टल्पिन्छ ।।
विगतको पिडा संझेर ल्याउदा,
यो मुटु चस्किन्छ ।।
विरानो ठांउ समुद्रि देश,
विरानो संसार ।
मै फर्की आउछ हेरेर वस ।
विश्वासको आधार ।।
कलिला मुना सम्हाली राख
मायाले सजाउ ।
तिमरै हातमा भविष्य तिनको
उज्यालो वनाउ ।।