birod reallyप्रवासि मजदुरहरु पनि कोरियन अस्थाइ मजदुरहरुको बिशाल रयालिमा सहभागिता ।
२२ अक्टुवर २००६ सिउल द० कोरिया
कोरियामा ८० लाख अस्थाइ मजदुरहरु काम गर्दछन।स्थाइ र अस्थाइ मजदुरहरु बिच निकैनै ठुलो भेदभाब सरकार द्वारा गरिदै आयेको मा सो को बिरुद्द अस्थाइ मजदुर् हरु द्वारा बिशाल र्-यालि को आयोजना गरेको थियो।पानिको झरि पनि नभनि आफ्नो माग सम्पुर्ण अस्थाइ मजदुरलाइ स्थाइ गर मजदुर् को तिन अधिकार प्राप्त गरौ अस्थाइ मजदुर र स्थाइ मजदुर बिच भेद भाउ नगर भन्ने नारा सहित उक्त्त  र्-यालिमा प्रवासि मजदुर हरु सहित बिसौ हजार मजदुर् हरुको सहभगिता थियो। उक्त्त र्-यालि हेवादोङ स्थित मुख्ये सडकको बिचमा बिभिन्न कार्यक्रम सहित २ घन्टा लामो समय सम्म बरिष्ट मजदुर नेताहरुले सम्बोधन तथा के,सि,टियु, का सम्पुर्ण जिल्ला का सभापति हरुले कपाल मुण्डन गरि बिरोध गरेका थिए। सोहि अबशरमा प्रवसि मजदुर हरु को तर्फबाट क्योङि मध्ये शाखा का सभापति जामान ले प्रवसि मजदुरको समस्या बारे बोलेको थियो।उक्त्त अबसरमा आन्दोलन् क्रममा सहिद हुने हरु को सझनामा उनिहरु को फोटोहरु प्रर्दशन गरि १ घन्टा लामो पैदल यात्रा गरि सिउल को मुख्य ठाउ राष्ट्रपति भवन आगाडि सम्म पुगि अर्को बिसाल् र्-यालि जो यु,एस,ए,(एफ,टि,ए)को बिरुद्द आयेको जुलुस सग एक भैइ मैन बत्ति बालेर बिभिन्न कार्यक्रम सहित समापन भयेको थियो।