कोरियामा गणतन्त्र दिवस उत्सब समारोह समिती गठन:

यही जेठ १५ गते बस्ने संबिधान सभाको पहिलो बैठक्ले नेपाललाई सम्सदिय लोक्तान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रुपमा औपचारिक घोषणा गरिने यस दिनलाई कोरियामा पनि नेपाली समुदाय  बिच भव्यताकासाथ मनाइने भएको हुँदा कोरिया स्थित नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने बिभिन्न संघ संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा श्री साम्राज्य बिक्रम पांडेको सम्योजकत्वमा गणतन्त्र दिवस उत्सव समारोह समिती गठन गरियो। उक्त समितिको सदस्यहरुमा बिभिन्न संघ संस्थामा आवद्ध र नागरिक समाजका महानुभावहरु  रहनु भएको छ। उक्त समारोह समिती गठन गर्ने क्रममा निम्न महानुभाव  ईश्वर के सि, ध्यान राइ, मिन जि सि, नरेन्द्र गुरुङ, अर्जुन कठायत, बाबुराम तमाङ, राजु क्षेत्री, गुन्जन श्रेष्ठ, मनोज कार्की, एकेन्द्र कुँवर, आनन्द गुरुङ, लक्षमण बोगटी, बिक्रम राइ, रघु त्रिपाठी, के पि सिटौला, युवराज पोख्रेल, र बिपिन गुरुङ आदिको उपस्थिती रहेको थियो।

उक्त समारोह समितिले यही जेठ १५ गते बेलुका ६ बजे रोयल ईण्डियन रेस्टुरन्ट्  ( खन्दे इक्कू) कन्कुक युनिभरसिटीमा उपस्थितिको लागि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि आव्ह्वन गरेको छ।

संपर्क फोनहरु:
ईश्वर के सि:  ०१०८८०८५०७५
नरेन्द्र गुरुङ:  ०११९३०९२०८७
ध्यान राइ :  ०१०८८५२९७७१
मिन जि सि: ०१०८९२६१९७४
मनोज कार्की: ०१०४५०२२०४३
अर्जुन कठायत:०१०५५८९८५८१