글 수 340
कोरियाका नेपालीहरूले नया वर्ष यसरी मनाए /
१५ अप्रिल नेपाली सम्पर्क समिति पुसान साखाको आयोजनामा पुसानमा सीउल देखि धेरै संध संस्था हरु गयेर रमाइलो गरी मनाये पनी आजै बिहान केही दिन अगाडी बितनु भएका स्वर्गीय पेम्बा नेडूप लामाको दाह संस्कार सकेर दुःख लाग्दा लाग्दै भये पनी ठेगु गुमी स्थित गुमी क्याथोलिक प्रवासी मजदुर केन्द्रमा नेपाल गुमी समाजको आयोजनामा स्वर्गीय पेम्बा नेडूप लामाको संवेदनामा एक मिनेट मौन धारण गर्दै विभिन्न कार्यक्रमहरु सहित नेपाली खानाहरु एक आपसमा बाडी चूड़ी शुभकामना आदान प्रदान गर्दै हौसला पूर्वक मनायेका थिए / उक्त कार्यक्रम नेपाल गुमी समाजको अध्यक्ष अशोक बस्नेतको सभापतित्वमा भएका थिए भने जन सम्पर्क समिति ढेगु शाखाका उप- सभापति बिजय कुमार राई लगायत गुमी, वेगन क्षेत्रका नेपाली हरुको ब्यापक सहभागिता रहेको थियो /