www.freewebs.com/gamgurung    गत अगस्ट १९ तारिकको प्रवाशी मजदुर जुलुसको लागी(प्रवाशी मजदुर युनियन)ले आयोजना गरेको थियो। त्यस जुलुसको लागी अगस्ट १३देखी१९ तारीक सम्म कोरियाको हरेक क्षेत्रहरुमा (एम टि यु) का कर्मचारी, (प्रवाशी मजदुरहरु, र कोरियान सोलिडारिटी तथा विधार्थीहरु) सहित हरेक क्षेत्रहरुमा घुमेर  प्रवाशी मजदुरहरु ले काम गरेको कम्पनीहरुमा गै भेटघाट गर्ने र पोस्टरहरु हरेक ठाउँ  ठाउँमा टाँसेको थियो।
   त्यस कार्यक्रममा खर्च निक्कै धेरै हुने भएकोले (एम,टि, यु)स उल तोङ्देमुन उपशाखा का मित्रहरुले ठुलो योगदान तथा पैसाले पनि सहयोग गरेको थियो।  
   सहयोग गर्नु हुनेहरुको नामावली यस प्रकार छ।
1)गोल मान गुरुङ _ 20000 won
2)हर्क लिम्बु _ 20000 won
3)थमन गुरुङ(किरण) _ 20000 won
4) विशाल _ 20000 won
5)सन्जिव चापागाँइ _ 20000 won
6)विजय गुरुङ(गङ्गा)  _ 20000 won
7)इन्द्र गुरुङ  _ 20000 won
8)कर्न गुरुङ _ 20000 won
9)दावा पाल्साङ लामा(मिन्सु) _ 20000 won
10) रबिन्द्र भाट _ 20000 won
11) बिनोद थकाली _ 20000 won
12)तिल गुरुङ _ 20000 won
13)चन्द्र सुब्बा _ 20000 won
14) दिल कुमार राइ (rex) _ 20000 won
15) सन्जु शिङ _ 20000 won
16) कृस्ण गुरुङ _ 20000 won
17) किशोर शाक्य (सानु) _ 20000 won
18) क्षेत्र गुरुङ _ 20000 won
19) टेक गुरुङ(राजु)  _ 20000 won
20)गम गुरुङ _ 20000 won
    सहयोग गर्नु भएको मा धन्यवाद गर्न चाहान्छु। र आउने दिनहरुमा पनि यस्तै गरी सहयोग गर्नु हुन्छ भन्ने आशा राख्दछु।
                     गम गुरुङ तथा(एमटि यु तोङ्देमुन क्षेत्र)