नमस्कार मित्रहरुमा म(गम गुरुङ्)तथा तोङ्देमुन क्षेत्रको तर्फ बाट ।
   गत २००६ अगश्ट १९ तारीकको दिन(एम टी)जानु भएको सबै जना मित्र हरुलाइ(तोङ्देमुन्)क्षेत्रको तर्फ बाट धन्यवाद गर्दछौ ।

   र आउने दिनहरुमा पनि यस्तै किसीमले रमाइलो गर्ने समय मिलाएर घुम्न जाने अथवा जाउ  भन्ने आशा राख्दा छु ।
   शाथै नेपालमा(बज्र राइ)तथा अरु मित्रहरुको सहयोगमा (उपत्याका सास्कृतिक कमिटी) बनाउनु भएको रहेछ । तर म्युजिक को सामाग्रीको अभाब परेको हुँदा हामी कोरियामा रहेका नेपाली प्रवाशी मित्रहरु सँग सहयोग माग्नु भएको र तपाईंहरुले त्यस्मा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।
   र आउने दिन्हरुमा पनि यसै गरी सहयोग गर्नु हुन्छ भन्ने आशा राख्द छु ।


   शाथै (एम टी) गएर फर्कदा बस भित्र(उपत्यका सास्कृतिक कमिटी)को लागी सहयोग् गर्नु भएका मित्रहरुको नामावली यह्ना चढाएको छ।   यह्ना क्लिक् गरेर् हेर्नु होला ।    धन्यबाद् (गम् गुरुङ्) तथा (तोङ्देमुन्)क्षेत्र