लोक गितका प्रख्यात गायक तथा संगीतकार  राम थापा कोरिया आउदै /
नेपालका खेलकूद र सस्कृति लाई हौसला दिने अभिप्रायले युवाहरुको जमात बाट खोलिएको नेपाल खेलकूद तथा सस्कृति समिति ले छोटो समयमा  नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै उत्कृष्ट खेलाडी, नेपाली तेक्वान्दोका खम्बा दीपक विष्टलाई सम्मान गरेका थिए भने अगस्त २ तारीख गर्मी बिदाको उपयोग गर्दै आफ्नो प्रथम वार्षिकी मनाउने क्रममा नेपालका प्रख्यात लोक गायक राम थापा जसले लेकाली हो चोयाको डोको,कती बसछोऊ माईतिकै कौसिमा ,कटर कटारमा,रेलई घुमेर जस्ता सयो कालजयी गीत हरु गाऊनका साथै ऋतू हरुमा तिमि ,छामेर किन छोड्यो हात हरु र तिमि यसै लजायो गीत हरुमा संगीत दियेया गिटार सिक्ने किताब हरु समेत प्रकाशन गरिसकेका पुराना कलाकार र हाल सालै मई ठुली भई छोरी  गीत बाट चर्चित भयेकी उभर्दी कलाकार रेशमा सुनवार लाई कोरिया ल्याउने कुरा उक्त समितिका अध्यक्ष भरत गुरुंग बाट थाहा हुन आएको छ /