글 수 340
http://mtu.or.kr
युनाइटेड अरब इमिरेट्समा कार्यरत तीन नेपाली कामदारको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
शाही नेपाली राजदूतावास आवु धावीले जनाए अनुसार दुवाईको कोव्लामा भएको सडक दुर्घटनामा सिदिङ्ग ३ पाँचथरका अशोक राइ, जगतभन्ज्याङ्ग ४ स्याङ्गजाका चन्द्र बहादुर गुरुङ र दोबा ६ म्याग्दीका गमबहादुर गरबुझा रहेका छन्।
कामको सिलसिलामा दुबइबाट फुजेहरातर्फ जादै गर्दा कोव्ला भन्ने ठाउमा दुर्घटना भएको हो। मृत्यु हुने सबै जना दुबई स्थित अल मुब्दी स्काफफोल्डिङ्ग कम्पनीका कामदार थिए ।