प्रवासी मजदुर संगठन (एमटियु)ले अन्तर्राष्ट्रिय मजदुर दिबस @)!& (मे डे) मनाउने .
k|jf;L dhb'/x?sf] xs clwsf/ k|flKt / ;d:of ;dfwfgsf] lgldQ ul7t k|jf;L मजदुर संगठन (एमटियु )ले k|jf;L dhb'/x?sf] बिभिन्न माग राखी .अन्तर्राष्ट्रिय मे दिवस (प्रवासी) अप्रिल ३० तारिक सउलमा eAo?kdf मनाउन गई रहेको छ . कोरियामा हक अधिकारको हिसाबले प्रवासी मजदुरको अवस्था नाजुक छ . प्रवासी मजदुरको हकमा कम्पनी परिबर्तन र छनोट गर्न पाउने ,मजदुर ३ अधिकार पूर्ण रुपमा उपयोग गर्ने अधिकारबाट बन्चित छन . जसले गर्दा कम्पनीमा जबर्जस्ति काम गर्न बाध्य छन् प्रवासी मजदुरहरु . उनीहरुले कानुन बमोजिम पाउने सेवा सुबिधा नदिएको अवस्था छ . कोरियन सरकारले मजदुर कानुनको उलंघन गर्दै नीति नियम ,निर्देशिका बनाई रहेको अवस्था छ .हालै मात्र प्रवासी मजदुरले कम्पनीले खाने बस्नेको व्यवस्था गरिदिएमा त्यसको खर्च बापत तलबको बढीमा २० प्रतिसत दिनु पर्ने निर्देशिका बनाएको छ . यो कोरियामा प्रवासी मजदुरले पाउने तलबको तुलनामा ज्यादै बढी हो . कुनै पनि सम्झौता गर्दा २ पक्षको उपस्थिति र सहमतिमा गर्नु पर्छ भन्ने छ . तर प्रवासी मजदुरको हकमा यो नियम पालना नगरिएको अवास्था छ . थेजिकगुम पाउनेको लागि कोरिया छोड्नु पर्ने अवस्था छ . जुन कानुन बिपरित छ . समान काम समान ज्यालाको नियम लागु गरिएको छैन . इपीएसमा सम्पूर्ण अधिकार कम्पनी मालिकलाइ भएको कारणले कार्य अवधिभित्रै भिषा गुमाउन बाध्य छन् प्रवासी मजदुरहरु . यसको दोष प्रवासी मजदुरलाइ दिइन्छ . यस्तो हाम्रो समस्या समाधान गर्न सबै एकजुट भई सरकारलाई दबाब दिनु पर्ने हुन्छ . त्यसकारण ३० तारिक निम्न स्थान र समयमा एमटियुले मनाउन गईरहेको अन्तर्राष्ट्रिय (प्रवासी) मे दिवसमा सबै देशको प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ .
कार्यक्रम हुने स्थान : सउल फोसिंगक (रेल लाइन न १ जोंगाक स्टेसन गेट न ४ )
समय : दिनको २ बजे .
मिति :अप्रिल ३० तारिक आइतबार .(मे १ सोमबारको दिन सबै प्रवासी मजदुरको बिदा नहुने भएकोले आइतबार बनाउन मनाउन गई रहेको कुरा अवगत गराउन चाहन्छौ)